नेपाली ख्रीस्टीयन चर्च अल्डरर्शट
नेपाली ख्रीस्टीयन चर्च अल्डरर्शटको स्थापन २००७ सालमा भएको हो । यो मण्डली, विश्वव्यापी मण्डलीको एक स्थानिय मण्डली अथवा ख्रीस्टको सम्मिलित देह हो । यस देहको शिर ख्रीस्ट आफै हुनु हुन्छ। (कलस्सी १:१८ क ) र यो एक आत्मिक र संगठनात्मक (Spiritual and Organisational Structure ) संरचना हो ।
नेपाली ख्रीस्टीयन चर्च अल्डरर्शट जीवित वचन (बाइबल) को शिक्षामा आधारित पिता, पुत्र र पवित्र आत्मा, त्रिएक परमेश्वरमा विश्वास राख्ने, स्वतन्त्र र असाम्प्रदायिक स्थानिय मण्डली हो ।
Service Times
Aradhana Sewa (Every Sunday 1:30 PM UK Time) :
Victoria Rd, Aldershot, GU11 1SJ
Notices
Events
Image Gallery
Video Gallery
विश्वासको सार
हामी विश्वास गर्दछौं:
१. एक सत्य, पवित्र र सर्वशक्तिमान परमेश्वर माथि, जो पिता, पुत्र अनि पवित्रआत्मा त्रिएक परमेश्वर हुनु हुन्छ ।
२. वहाँको प्रेम, अनुग्रह र प्रभुत्वमाथि, जसद्वारा वहाँले सृष्टि गर्नु भयो, सम्हाल्नु हुन्छ,राज्य गर्नु हुन्छ, छुटाउनु हुन्छ र संसारको इन्साफ गर्नु हुन्छ ।
३. पवित्र बाइबाल माथि, जो परमेश्वरबाट प्रेरणा भएको धर्मशास्त्र हो, जो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई र उचित जीवन यापन गर्नलाई उपयोगि हुन्छ ।
४. प्रभु येशू ख्रीस्ट माथि जो मानव अवतार लिई संसारमा आउनु भयो। वहाँ पवित्रआत्माको शक्तिद्वारा गर्व धारण हुनु भयो, कन्य मरियम देखि जन्मिनु भयो, र पनि पाप रहित हुनुहुन्थ्यो ।
५. प्रभु येशू ख्रीस्टको उद्वारको बलिदान माथि मानव जातिलाई पापबाट छुटकारा दिनको लागि वहाँ आफै पाप बनेर हाम्रो साटो क्रूसमा मर्नु भयो र मृत्यु र पाप माथि विजय भई हामीलाई पिता परमेश्वर संग मिलाप गराउनु भयो ।
६. प्रभु येशू ख्रीस्टको पुनरूत्थान माथि वहाँ मर्नेहरूमा पहिलो फल हुनुहुन्छ । वहाँ स्वर्ग चढि जानु भएर सर्वशक्तिमान परमेश्वर पिताको दाहिने हात पट्टी बस्नु भएको छ र परमेश्वर पिता र मानिसहरूका बिचमा मध्यस्थ हुनुहुन्छ ।
७. प्रभु येशू ख्रीस्ट माथि विश्वास गर्दा र परमेश्वर पिताको अनुग्रहबाट मात्र पापी मानिसले उद्वार पाउना सक्छ भन्ने वचन माथि हामी विश्वास गर्दछौं ।
८. पवित्रआत्मा प्रभुको सेवाकाई माथि जसले हामीलाई पश्चतापमा डोन्याउदछ, नयाँ जन्मद्वारा ख्रीस्टमा मिलाप गराउदछ र हामीलाई चेलापनमा डोन्याई शक्तिशाली गवाहीहरू बन्न सहायता गर्दछ ।
९. पवित्र विश्वव्यापी मण्डली माथि र पवित्रहरूको संगति माथि।
१०. प्रभु येशू ख्रीस्टको दोस्रो आगमन माथि। वहाँले जिउदा र मरेकाहरूको न्याय गर्नलाई फेरि आउनु हुनेछ र नयाँ स्वर्ग र नयाँ पृथ्वी सृजना गर्नु हुनेछ ।
Leadership Team

Laxmi Prasad Limbu
Senior Pastor

Lil Gurung
Assitant Pastor

Mekh Thapa
Elder

Tubendra Limbu
Secretary

Pradip Limbu
Assitant Secretary

Yubraj Angbuhang
Treasurer

Deborah Angdembe
Elder

Manju Sunuwar
Elder

Deul Pun
Deacon

Sudarsan Ratna
Deacon
Furba Tamang
Deacon
Charity Trustees

Mekh Thapa
Chairman

Pradip Limbu
Trustee

Sudarsan Ratna
Trustee

Santosh Rai
Trustee

Deul Pun
Trustee

Lil Gurung
Trustee

Yubraj Angbuhang
Trustee

Manju Sunuwar
Trustee
Furba Tamang
Deacon
Location
Contact Us
Donation
Church Booking Form
Please click on this Link to download the booking form.